आज:  | Sat, 05, Jul, 2025

भारतको केदारनाथको पहिरोमा परी १० जना नेपाली बेपत्ता

१९ साउन । अविरल वर्षाका कारण भारतको उत्तराखण्डमा गएको पहिरोमा परी उक्त स्थानका होटल बगाउँदा कर्णालीका १० जना नेपाली बेपत्ता भएका छन्। केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयाग भन्ने स्थानमा पहिरोले होटल बगाउँदा नेपालको जुम्ला र हुम्ला जिल्लाका १० जना नेपाली बेपत्ता भएका हुन् । यस घटनाको खबर प्रशारण भारतीय मिडिया जागरणले उल्लेख गरेको हो । उक्त पहिरोमा परी बेपत्ता...  विस्तृतमा