धादिङ– कात्तिक एक गतेदेखि सात गतेसम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । धादिङ जिल्ला क्रिकेट संघले आइतबार पत्रकार सम्ममेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी हुँदैछन् । खेल तालिका अनुसार चार÷चार टिम राखेर दुई समुहमा खेल हुनेछ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय... विस्तृतमा