नारी वाटिका संवाददाता काठमाडौँ -१६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले प्रहार गरेको बल लागेर एक चियर लिडर घाइते भएकी छिन्। जनकपुर बोल्ट्स विरुद्धको मल्लले हानेका खेलमा प्रहारको क्रममा छक्का सिधै चियर लिडरको नाकमा गएर लागेको हो। बलको ठक्करबाट उनको नाकबाट रगत बग्न थालेपछि तत्कालै उपचारका लागि अस्पताल पुर्याएको थियो।... विस्तृतमा