काठमाडौं ३ असार । दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै रेल दुर्घटना हुंदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । रेल मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटना भएको र घटनामा मृत्यु हुनेको संख्या १५ जनाको मृत्यु भएको हो । तर रेलमा धेरैजना यात्रुहरु रहेकाले घाईतेहरु कति भए एकिन हुन बाँकी नै छ । यता भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको... विस्तृतमा