आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

न्यायाधीश भुवन गिरी विरुद्ध श्रीमतीले दिएको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ १७ माघ । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीविरुद्ध श्रीमतीले दिएको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार सम्वन्धि मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश दिएको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार...  विस्तृतमा