धादिङ,१४ कात्तिक । कतै तपाई पनि जुवातासको कुलतमा हुनुहुन्छ भने आजै त्थो बानी छाडिदिनोस् । किनकी यसैपनि जुवातास खेल्ने खेलाउने अवैधानिक कार्य हो भने त्यसमाथी पनि चाडपर्वका समय अझै विकृतीले तपाईँको घर तथा हाम्रो समाजमा नराम्रा गतिविधिले प्रभाभ पार्न सक्छ । धादिङवेसीमा जुवातास खेल्ने ६ जना खेलाडी पक्राउ साथै जुवाको खालबाट नगद रु.४२,८२५।((बयालिस हजार आठ सय मात्र) र ३ बुक तास... विस्तृतमा