आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

३२ क्विन्टल सुन ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी भएको खुलासा

  काठमाडौं १७ असार । नेपालमा ठुलो परिमाणमा सुन तस्करी भएको खुलेको छ । केन्द्रीय प्रहरी अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको हो। ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको जनाएको छ । यसमध्ये ब्रेक सुमा लुकाएर ३६२।७७८ केजी र इलेक्ट्रोनिक मालसामानमा लुकायर २८३१.८९...  विस्तृतमा