आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

दुर्गा प्रसाईं पोखराबाट फेरी पनि पक्राउ परे

नारी वाटिका संवाददाता काठमाडौँ -५ माघ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान आन्दोलनका संयोजक दुर्गा प्रसाईं फेरी पनि पोखराबाट पक्राउ परेका छन्। प्रसाईं शोमबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै समयमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी हरिबहादुर बस्नेतले प्रसाईंलाई पक्राउ गरिएको...  विस्तृतमा