आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

पुरातत्व विभागको प्रतिवेदन अनुसार भूकम्पले भत्किएका ७६० सम्पदाहरु पुनः निर्माण

काठमाडौँ, १८ असोज । राष्ट्रिय पुरातत्व विभागद्धारा नेपालमा २०७२ बैशाख १२ को भूकम्पले भत्किएका ७६० सम्रचनाहरु पुनः निर्माण भएको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा आज भन्दा ८ वर्ष अगाडी अर्थात विसं २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भत्किएका सात सय ६० सम्रचनाहरु पुनः निर्माण गरि सकिएको पुरातत्व विभागले जनाएको हो । नेपालमा २०७२ सालमा गएको सक्तिशालीः भूकम्पले ३२...  विस्तृतमा