आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट, अस्पतालमा उपचार हुँदै

सिरहा २६ वैशाख दन । सिरहामा निजि बिद्यालयका एक शिक्षकले विद्यार्थीलाइ पिटेर घाईते बनाएका छन् । सिरहा जिल्लाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्यनरत विद्यार्थीलाई निर्घात कुटपिट घाईते भएका हुन् । नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाश यादव घाइते छन् । शिक्षक गुप्ताले यादवलाई मरनासन्न...  विस्तृतमा