आज: २०८२ भाद्र २०, शुक्रबार | Fri, 05, Sep, 2025

पूर्व विशिष्टहरूलाई आजीवन सुविधाको बहस चुलिँदै

काठमाडौं ३ चंत । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयमा यतिबेला बहस चुलिँदै छ । साथै यस विषयले सामाजिक संन्जालमा विभिन्न प्रकारको टिका टिप्पणाी पनि हुन थालेको हो । सरकारले कानून बनाएर यसको तयारी गरेपछी सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन्। आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका...  विस्तृतमा