आज:  | Mon, 13, May, 2024

रासायनिक मल कारखाना निर्माणको लागी लगानी वोर्डका सिईओ समक्ष सांसद पाण्डेको आग्रह

काठमाण्डौ चैत्र २७ शोमवार । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माणमा लगानीको वातावरणलाई सहजीकरण गरिदिन लगानी वोर्डका सिईओ सुशिल भट्ट समक्ष आग्रह गर्नु भएको छ । चैत २६ आईतवार लगानी बोर्डको कार्यलयमा भएको भेटमा उहाँले आफू मुख्यमन्त्री हुँदा सिन्धुलीमा रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाएको...  विस्तृतमा