काठमाण्डौं २६ जेठ सुक्रवार । गएको वर्षमा झैं यस वर्ष मौसम राम्रो देखिएको भएता पनि केही दिनदेखी गर्मी ह्वात्तै बढेसंगै जिवन यापनमा असहज देखिएकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । आज मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी... विस्तृतमा