बिबियु,नारीवाटिका संवाददाता धादिङ -१९ मंसिर । नेपालमा इजाजत प्राप्त संस्था मार्फत सटही गरी अब भारु नोट चल्ने भएको छ । भारतीय केन्द्रीय बैंकले झण्डै नौ वर्षपछि नेपालमा सय रुपियाँभन्दा माथिका भारतीय नोट प्रयोग गर्न पाइने भएको हो । सुक्रबार भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै आरबी आईले विगत नौ वर्षदेखी भारतीय नोट प्रयोग गर्न नेपालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णण... विस्तृतमा