आज: २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025

प्रेस सेन्टर नेपालको सरकारलाई ध्यानाकर्षण पत्र

काठमाण्डौ ३१ जेठ वुधवार । पछिल्लो समयमा नेपालका ठुला र पहुँचवाला व्यक्तिहरु नै भ्रष्टाचारको आरोपमा धमाधम पक्राउ पर्न थालेपछी आज प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचार विरुद्धको अभियानबाट पछि नहट्न प्रचण्ड नेतृत्व सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा सहितको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल...  विस्तृतमा