काठमाडौं १ चैत नेपालमा चल्ने विभिन्न सामाजिक सञ्जाल मध्यको भाइबर पहिलो पटक विधिवत रुपमा सूचीकृत भएको छ । विना पैसा सुरक्षित र भरपर्दो रुपमा चलाउन मिल्ने फोन,भिडियो कल तथा म्यासेजिङ अनलाइनमा आधारित सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा पहिलो पटक सूचीकृत भएको हो। कात्तिक महिनादेखि नेपाल सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित... विस्तृतमा