आज: २०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

पेट्रोल र डिजेलको मुल्य बृद्धी,तर खाना पकाउने ग्यासको मुल्य भने घट्यो

धादिङ, १७ साउन । पेट्रोल र डिजेलको मुल्य लिटरमा ७ देखी ९ रुपयाँले बृद्धी भई तर खाना पकाउने ग्यासको मुल्य भने घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । तर खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर एक सय ३० रुपैयाँका दरले घटाएको छ ।...  विस्तृतमा