आज: २०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

गएराती सिन्धुलीमा भारतीय कार दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं २९ चैत  वुधवार । कमलामाई नगरपालिका सिन्धुलीको ३ मा भारतीय नम्बर प्लेटको भएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाईते अवस्थामा सिन्धुली अस्पतालमा एकजनाको उपचारको क्रममा आज बिहान ४ः २० मा मृत्यु भएको हो । बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै...  विस्तृतमा