आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने, प्रधानमन्त्री ‘प्रचण्ड’

धादिङ २९ श्रावण देशकै सवैभन्दा ठुलो आयोजना धादिङको बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने, प्रधानमन्त्री ‘प्रचण्ड’ ले वताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनको लागी स्थानीय बासीको माग अनुसार शिलान्याश छिट्टै गरिने बताउनु भएको छ । गोरखाको गण्डकी...  विस्तृतमा