काठमाडौं,४ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबार देखि सुरु भएको छ । आज बैठकको पहिलो दिन १० जना केन्द्रिय नेताहरुले आ —आफ्ना धारणा राखेका थिए । आजको बैठकमा ७ प्रदेशका जिल्ला सभापति र तीन केन्द्रीय नेताहरुले बोलेका छन्। आज बोल्ने नेताहरूले हाल देशभरका शिक्षकहस्ले गरिरहेका आन्दोलनको विषयमा पार्टीको आधिकारिक धारणा आउनुमा पर्नेमा बताएका छन्... विस्तृतमा