आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

भ्रष्ट्रचालारीई कारवाहीको माग गर्दै ,धादिङबेशीमा प्रदर्श ,जताजतैबाट प्रचण्ड सरकारलाई धन्यवाद प्राप्त ।

धादिङ ३१ वैशाख । आफ्ना देशका नागरिकलाई स्वदेशमै गरिखाने वातावरण बनायर स्वदेशमै देश जनताका विषयमा सोच्नु पर्नेमा उल्टै देशभित्र भएका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनायर विदेश पठाउन सहयोग गर्ने नेपालका नेतादेखी ठुला पदमा बसेका सरकारी कर्मचारीहरुको कालो कर्तुत छताछुल्ल बाहिर आएको समय छ । यहि काण्डमा संग्लन ठुला तालमा खेलेका ठुला माछा  भ्रष्ट्रचारीलाई कारबाहि गर्न...  विस्तृतमा