काठमाडौं,११ भदौ । जिल्ला धादिङ झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि जेलबाट रिहा भएकी छन् । १७ वर्ष पछी शुक्रवार चिनियाँ जहाज बाट नेपाल आईपुगेकी सानुमाया तामाङ चिनियाँ जेलमा १७ वर्षको जेल जिवन बिताएकी छन् । उनी सुक्रबार नेपाल आईपुगेकी हुन् । लागु औषध तस्करहरुको चंगुलमा फसेर २ सय २ महिना चिनियाँ जेलमा थुनिएकी थिइन । बैदेशिक रोजगारीको लागी मलेशिया पुगेका श्रीमानको उतै... विस्तृतमा