धादिङ, मंसिर । नेपाल नगर पालिका महासंघका केन्द्रिय अध्यक्ष एव्ं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना युनाईटेड सिटी अफ लोकल गभरमेन्ट एशिया प्रशान्तको संह अध्यक्षमा निर्वाचित हुनु भएको छ । चाईनाको ईयु शहरमा सम्पन्न भएको अधिवेशनमा ढुंगाना सह अध्यक्षमा निर्वाचित हुनु भएको हो । नगरपालिका राष्ट्रिय महाँसंघका अध्यक्ष रहनु भएका ढुंगाना विगत ७ वर्षदेखी जनप्रतिनिधिमा... विस्तृतमा