आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत संविधान विपरीत भएको सर्वोच्चको ठहर

काठमाडौं, ०८ भदौ । सर्वोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको छ । सोमबार थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले संविधानविपरीत रहेको ठहर गरेको हो ।आदेशमा...  विस्तृतमा