धादिङ ११ जेठ विहिवार । गैर सरकारी संस्था (गैसस) महाँसंघ धादिङद्वारा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । धादिङ जिल्लामा केही दिन अगाडी मात्रै सरुवा भएर आउनु भएका जिल्ला प्रशासन कार्यलय धादिङ तथा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको थियो । जिल्लाका... विस्तृतमा