आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

जीप दुर्घटनामा परी रुकुमपश्चिमका १२ घाइते,तिन जनाको अवस्था गम्भीर

नारी वाटिका संवाददाता रुकुमपश्चिम -१६ वैशाख। रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जीप दुर्घटना हुंदा १२ जना घाईते भएका छन् । मंगलबार साँझ भएको जिप दुर्घटनामा परी १२ जना घाइते भएका हुन् । आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप सोही पालिकाको वडा नं. ९ सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकको भित्तामा...  विस्तृतमा