बिबियु,नारी वाटिका संवाददाता धादिङ- ४ चैत । धादिङको निलकण्ठ नगरपालिकाको आयोजनामा सहकारी संस्थाको विनियम संशोधन सम्वन्धित एक दिवशीय “क्षमता विकास तालिम” सम्पन्न भएको छ । सरकारले २०४८ सालयता सहकारी ऐन संशोधन गरी सहकारी संस्था सन्चालनको लागी कानुन समेत परिमार्जन गरेसंगै स्थानीय तहमा संन्चालित विभिन्न प्रकारका सहकारी संस्थाहरु पनि संशोधन हुन क्षमता विकास गराइएको हो ।... विस्तृतमा