आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

तराईमा हुस्सु–कुहिरो तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारी वाटिका संवाददाता धादिङ -१४ पुस । बिबियु हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस अनुसार आज(सोमबार) तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने बताइएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई...  विस्तृतमा