बिबियु, नारी वाटिका संवाददाता काभ्रे - २९ भदौ । बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको सुरक्षाको टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया... विस्तृतमा