रुपन्देही २२ सुक्रवार आज विभिन्न कार्यक्रमका साथ २५६७ औँ बुद्ध जयन्ती मनाइँदै छ । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना गरि मनाइँन लागिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा वौद धर्मावलम्वीहरुले वुद्धका मठमन्दिर,गुम्वाहरुमा पूजा आरधाना... विस्तृतमा