भगवती बिबियु नारी बाटिका संवाददाता धादिङ ७ फागुन । आईतबार नारी जागरण केन्द्रद्वारा सरोकारवालासंग लैगिक हिंसा बिरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी विकास महिला सहकारी संस्थाको ब्यवस्थापन सहयोगमा आईतबार धादिगवेसीमा लैंगिक हिंसा बिरुद्धको जिल्ला सेवा केन्द्र संग सम्वन्धित विषयमा सरोरवालाबिचमा... विस्तृतमा