कैलाली ५ असार । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुर गाउँमा एक सुत्केरी आमा मृत अवस्थामा फेला परेकी छिन्। १९ वर्षीया तुलसी नाथ घर नजिकै सक्रबार मृत फेला परेकी हुन्। उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनु भयो । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक... विस्तृतमा