काठमाडौँ १ साउन । मंगलबार चितवनबाट वीरगन्ज तर्फ जाँदै गरेको बस दुर्घटना हुंदा ११ जना घाईते भएका छन्। आज बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको थियो । उक्त बस दुर्घटना हुंदा बसमा सवार ११ जना यात्रुहरु घाईते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटना बारे... विस्तृतमा