आज: २०८२ मंसिर ९, मंगलबार | Tue, 25, Nov, 2025

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभर एमालेको विरोध प्रदर्शन

बिवियु,नारी वाटिका संवाददाता धादिङ ३० कार्तिक । जेनजी आन्दोलन पछीको विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै नेकपा (एमाले)ले देशैभर नै प्रदर्शन गरेको छ। मुलुकमा गत भदौ २३ रु २४ मा भएको जेनजी पुस्ताको आन्दोलनले मुख्य देशका ठुला दलहरुमा राजनितिक हलचल भईरहेको छ । पद पुस्तानतरणको लागी तर एमालेमा भने संसद बिघटन बिरुद्धको मुद्धाले मुख्य स्थान पाएको हो । जस अनुरुप एमालेले...  विस्तृतमा