आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत भयो

नारी वाटिका संवाददाता सुनसरी =२६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारजना पुगेको छ । बस र माइक्रोबस ठक्कर खाई भएको दुघटनामा चार जनाले ज्यान हुन् । उक्त दुर्घटनामा मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र...  विस्तृतमा