आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

निलकण्ठ नगरपालिकाद्वारा  पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा सभा कार्यक्रम

धादिङ १३ जेठ शनिवार । नीलकण्ठ नगरपालिका  स्वास्थ्य शाखाले शनिवार आयोजना गरेको एक कार्यक्रमकाबिच  नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाको १४ वटै वडालाइ पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गर्नु भएको हो ।  नगरपालिकाद्वारा  पालिकाको १ देखी १४ वटै वडालाई पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गरेको छ । निलकण्ठ नगरपालिका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम...  विस्तृतमा