आज: २०८२ चैत्र २६, बिहिबार | Thu, 09, Apr, 2026

अबको एक हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

नारी वाटिका संवाददाता धादिङ १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय अन्तरगतको कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवाश्य तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनु भयो । डा. भट्टराईका अनुसार...  विस्तृतमा