काठमाडौं असार २ शनिवार । नेपालमा भित्रियो मङ्कीपक्सको भाइरस,यस्ता लक्षण देखिएमा उपचारको लागी स्वास्थ्य संस्थामा सम्पर्क राख्न चिकित्सकको सुझाव रहेको छ । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया एक विदेशी महिलामा मङ्कीपक्स भाइरस एमपक्स को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी... विस्तृतमा