आज:  | Thu, 16, May, 2024

सरकारले यस चालु आर्थिक वर्षमा देशभरमा सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

काठमाडौँ, २६ असोज । सरकारले यस चालु आर्थिक वर्षमा देशभरबाट सात सय ३१ पुलको पुर्वाधार निर्माण गरिने भएको छ । जस मध्ये केही पुल र्मिाण पुर्वाधारको कार्य गत वर्षदेखीकै निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको छन् । त्यस्तै सात सय ३१ मध्यका यस चाल आर्थिक वर्षमा थप भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्षका निर्माणाधीन पुलको कार्य सम्पन्न गरिने जनाएको हो । साथै यस वर्षमा...  विस्तृतमा