आज:  | Fri, 17, May, 2024

गोठमा भएको आफ्नो २१ वटा चौंरी गाई बेचेर अमेरिका जाने सपना देखी दलाललाई लाखौं बुझाऐका दोर्जी

                                                                तस्वीर ः सामाजिक संन्जाल   काठमाडौँ —२० जेठ  शनिवार । गोठमा भएको आफ्नो २१ वटा चौंरी गाई बेचेर अमेरिका जाने सपना देखी दलाललाई पहिलो पेश्कीको रुपमा ६लाख बुझाऐका दोर्जी रकम बुझाएको केही समयपछी विभिन्न पत्रपत्रिकामा नक्कली भुटानी शरणार्थी बनायर अमेरिका लैजाने दलाली गिरोहको बारेमा समचार आउन थालेपछी छाँगाबाट खसेजस्तै भएका थिए । उनी...  विस्तृतमा