२०७९ साउन १२ काठमाडौं । शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको संगै । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार ९ हजार ६३३ जनाले उच्च ३६ देखि ४० जीपीए ल्याएका छन्। वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। नतिजामा परीक्षाफललाई... विस्तृतमा