नारी वाटिका संवाददाता धादिङ -२७ भदौ । संविधानको रक्षा र कार्यान्वयनको माग राख्दै धादिङमा तीन राजनितिक दलले प्रदर्शन गरेका छन् । विहिबार साँझ नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त जिल्ला स्तरको नेता तथा कार्यकर्ताहरुको सहभागितामा संविधान र गणतन्त्रको पक्षमा नाराबाजी गर्दै जुलुस निकालेका थिए। तिन दलिय प्रदर्शनले “संविधान कार्यान्वयन गर“,... विस्तृतमा