आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

शिक्षक आन्दोलन झडप अपडेट: पत्रकार शिक्षक र प्रहरी गरी ४२ जना घाइते

काठमाडौं १४ वैशाख। आईतबार काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनमा रहेका शिक्षक र प्रहरीबिचमा झडप हुंदा प्रहरी,पत्रकार तथा शिक्षकसहित ४२ जना घाइते भएका छन्। बिजुलीबजार(नयाँबानेश्वर क्षेत्र सडकमा भेला भएर नारा लगाउँदै प्रदर्शनमा आएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झपडमा परी शिक्षक, प्रहरी र १ महिला पत्रकार समेत घाइते...  विस्तृतमा