आज:  | Wed, 18, Jun, 2025

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री ढकाल पार्टीको बैठकमा

काठमाडौं १९असार । रास्वपाका महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर पार्टीको बैठकमा सहभागी भएका छन् । पार्टीको जन्म भएको केही समयदेखी नै पार्टीभित्र देखिएको किचलो र पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि व्यत्त गरेका...  विस्तृतमा