काठमाडौं २ मंसिर । यही मंसिर १६ मा हुने उपनिर्वाचनका लागी काठमाडौंमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । शनिबार बसेको माओवादी र नेकमा एस्बिचको संयुक्त बैठकले यो निर्णय गरेका हुन् । बैठका सहभागी माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेल गर्ने सहमती भएको थियो... विस्तृतमा