आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

सरकारले १७ देशका लागी प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित

काठमाडौं ३ असोज । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नामलाई अनितम रुप दिएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो। आज बसेको बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी,...  विस्तृतमा