काठमाडौं २९ चैत। चैत १५ को विषाल जनआन्दोलनको आयोजना गरेका राजावादी समुहले सोही आन्दोलनको प्रदर्शनमा हिंसात्मक गतिविधि भएपछी फरार भएका दुर्गा प्रसाईंलाई पक्राउ गरिएको कुरा पछिल्लो स्रोतले जनाएको छ । केही बेरअघि सम्म प्रसाई पक्राउ परेका हल्ला मात्रै हो भन्दै विज्ञप्ति जारी गरेको नेपाल प्रहरीले प्रसाईँलाई हिजै पक्राउ परेका र हाल प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट... विस्तृतमा