आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

ज्येष्ठ नागरिक सुरक्षाको लागी प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

नारी वाटिका संवाददाता काठमाडौँ २७ असार । राष्ट्रियसभाको बैठकले ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्न जोड दिएको छ । जेष्ठनागरिक विशेष व्यवस्था ’सम्बन्धी जरुरी सार्वजनिक महत्वमा प्रस्तावको विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो। आज बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका सदस्य...  विस्तृतमा