आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

प्रधानमन्त्री‘प्रचण्ड’र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ २७ जेठ। भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भर्खरै बालुवाटारमा भइरहेको भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र छिमेकी राष्ट्र भारतीय नव निर्वाचित प्रधानमन्त्री समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण...  विस्तृतमा