नारी वाटिका संवाददाता काठमाडौं - ३० भदौ । दशैँको लागी विगतदेखी सर्व सुलभमा उपलव्ध गराउँदै आएकोमा यस वर्ष भने सरकारले खसीबोका र च्यांग्रा नल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले खसीबोका र च्यांग्रा ल्याउने तयारी थालेपनि जेनजी आन्दोलनका कारण नल्याउने भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत... विस्तृतमा